सहसचिव पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-07-07
  • 21:36:23
  • मंगलबार,आषाढ २३, २०८३
  • सहसचिव पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस

    सहसचिव पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस

    काठमाडौँ– सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरिएको छ।

    आज (सोमबार) लोक सेवा आयोगले एक सूचना जारी गरी सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको हो ।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५८–०८२(८३ ९खुला०, नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।