चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 337 of 1162
  • 2026-11-26
  • 15:19:41
  • बिहिबार,मंसिर ११, २०८३

About Author

दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– आज (मंगलबार) दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । यो बैठक आकस्मिक रुपमा बोलाइएको हो । गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन्। बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ। आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन।

News by दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दै :