चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 533 of 1156
  • 2026-11-23
  • 21:34:37
  • सोमबार,मंसिर ०८, २०८३

About Author

बढ्यो सुनको भाउ, चाँदी कतिमा हुँदैछ कारोबार

काठमाडौं– आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ। हिजो (बुधबार) प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज (बिहीबार) प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ। हिजो(बुधबार) प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।    

News by बढ्यो सुनको भाउ, चाँदी कतिमा हुँदैछ कारोबार :