चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 415 of 1154
  • 2026-11-23
  • 11:47:30
  • सोमबार,मंसिर ०८, २०८३

About Author

शाखा अधिकृत पदको प्रथम पत्रको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदको प्रथम पत्रको नतिजा सार्वजनिक भएको छ। आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यलयले एक सूचना जारी गरी आयोगले प्रथम पत्रको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो। मिति २०८२.१०.२४ मा सञ्चालन गरेको एकीकृत परीक्षा अन्तर्गत राजपत्रांकीत तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी २३४८८ जना उम्मेदवारमध्ये ७ हजार ९ सय ८ उम्मेदवारहरू द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन्।

News by शाखा अधिकृत पदको प्रथम पत्रको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा :