चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1020 of 1152
  • 2026-11-22
  • 09:35:16
  • आइतबार,मंसिर ०७, २०८३

About Author

विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित विदेशी पक्राउ

काठमाडौं -  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित केही विदेशी पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई हिजो पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ । पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।

News by विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित विदेशी पक्राउ :