चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 990 of 1153
  • 2026-11-23
  • 02:51:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले गरिन् मनोनयन दर्ता

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छिन्। बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन्। न्यौपानेलाई एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

News by कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले गरिन् मनोनयन दर्ता :