चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 957 of 1153
  • 2026-11-23
  • 05:22:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

स्वास्थ्यमन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याललाई ल्याइएको छ।र यसअघि समन्वय महाशाखाको जिम्मेवारी डा. सञ्जयकुमार ठाकुरले सम्हाल्दै आएका थिए। क्षयरोग तथा एचआईभी एड्स केन्द्रकी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी अर्याललाई स्वास्थ्य समन्वय महाशाखामा खटाइएको हो।

News by स्वास्थ्यमन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर :