चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 953 of 1153
  • 2026-11-23
  • 05:48:21
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सहसचिवको नतिजा सार्वजनिक [सुचीसहित]

काठमाडौं- लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले २०७९ मङ्सिर २८ देखि पुस ४ गतेसम्म सञ्चालन भएको आन्तरिक प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण, परराष्ट्र र न्याय तथा सरकारी वकिलतर्फको नतिजा सार्वजनिक गरेको हो।