चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 943 of 1153
  • 2026-11-23
  • 06:38:53
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ। आज सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ तोकिएको छ। यसअघि शुक्रवार सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

News by सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आज कारोबार ? :