चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 915 of 1153
  • 2026-11-23
  • 09:11:24
  • सोमबार,मंसिर ०८, २०८३

About Author

पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं -  नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए । गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरिएको संयोजक केसीले जानकारी गराएका छन् ।

News by पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय :