चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 640 of 1157
  • 2026-11-24
  • 14:54:01
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

नेपालको सिंगापुरविरुद्ध आठ विकेटको सहज जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सिंगापुरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।