नेपालको सिंगापुरविरुद्ध आठ विकेटको सहज जित - Chaitanya News
  • 2026-10-03
  • 17:55:25
  • शनिबार,आश्विन १७, २०८३
  • नेपालको सिंगापुरविरुद्ध आठ विकेटको सहज जित

    नेपालको सिंगापुरविरुद्ध आठ विकेटको सहज जित

    काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

    सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सिंगापुरले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।