नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 08:48:16
  • आइतबार,जेठ २४, २०८३
  •  नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य

     नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य

     

     

     

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा घरेलु टिम नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ ।

     

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४५ रन बनायो ।