चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1054 of 1153
  • 2026-11-22
  • 20:37:59
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आम निर्वाचन : शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । सोहि कारण सरकारले चुनावलाई लक्षित गर्दै आज (मंसिर २) देखि शैक्षिक संस्थामा बिदा दिइएको छ । आजदेखि ५ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।  

News by आम निर्वाचन : शैक्षिक संस्था आजदेखि ५ गतेसम्म बिदा :