चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1052 of 1153
  • 2026-11-22
  • 20:50:47
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सिरहामा ३ राउन्ड हवाइ फायर

काठमाडौ - सिरहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल मतदानस्थलमा गोली चलेको छ। जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको छ। स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए।