चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 293 of 1153
  • 2026-11-23
  • 01:27:31
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कामिरिता ३२ औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ– कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। कामिरिताले आज (१७ मे २०२६ (बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ। सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ रहेको।

News by कामिरिता ३२ औँ पटक सगरमाथाको सफल आरोहण :