चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 223 of 1153
  • 2026-11-22
  • 19:51:54
  • आइतबार,मंसिर ०७, २०८३

About Author

इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

काठमाडौँ– इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। हिजो (शनिबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६१–१७२६३र०८२–८३ (खुला तथा समावेशी), इञ्जि.सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन इन्जिनियरिङ्ग समूह, इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।

News by इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना :