चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 687 of 1160
  • 2026-11-25
  • 23:50:11
  • बुधबार,मंसिर १०, २०८३

About Author

राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ । विभागले एक सूचना जारी गर्दै सोमबार (असोज १ गते)देखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको जनाएको छ । यसको लागि प्रि–इन्रोलमेन्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्नेछ ।

News by राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन :