चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1086 of 1107
  • 2026-10-08
  • 05:05:04
  • बुधबार,आश्विन २१, २०८३

About Author

काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु

काठमाडौं–  गरिएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ। महानगरपालिकाका अनुसार ती अस्थायी संरचनाको नक्सापास छैन। मेयर बालेन शाहको उपस्थितिमा अवैध संरचनामा डोजर लगाइएको हो। महानगरपालिकाले सूचना प्रकाशित गरेर अवैद्य संरचनामा भएका आफ्ना पसल, व्यवसाय र कार्यालय हटाउन भनेको थियो।

News by काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु :