काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु - Chaitanya News
  • 2026-04-20
  • 22:04:32
  • सोमबार,बैशाख ०७, २०८३
  • काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु

    काठमाडौंमा नक्सा पास नगरी बनाइएका अस्थायी संरचना हटाउन सुरु

    काठमाडौं–  गरिएको छ।

    काठमाडौं महानगरपालिकाले काठमाडौं मल र खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिको संरचनामा डोजर लगाएको छ।

    महानगरपालिकाका अनुसार ती अस्थायी संरचनाको नक्सापास छैन।

    मेयर बालेन शाहको उपस्थितिमा अवैध संरचनामा डोजर लगाइएको हो।

    महानगरपालिकाले सूचना प्रकाशित गरेर अवैद्य संरचनामा भएका आफ्ना पसल, व्यवसाय र कार्यालय हटाउन भनेको थियो।