चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 820 of 1161
  • 2026-11-26
  • 11:16:06
  • बिहिबार,मंसिर ११, २०८३

About Author

कृषि विकास बैंकले ठूलो संख्यामा माग्यो कर्मचारी

काठमाडौं- कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो। १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ। आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ।