चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 922 of 1152
  • 2026-11-22
  • 12:15:52
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रपति पौडेललाई चीनको बधाई

काठमाडौं- उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङ्गले ट्वीट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका छन्। उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।