चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 897 of 1153
  • 2026-11-22
  • 14:05:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

१० प्राविधिक प्रहरी बढुवाको लागि सिफारिस (सूचीसहित)

काठमाडौं -  नेपाल प्रहरी अस्पतालका १० जना प्राविधिक प्रहरी बढुवाको लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका ५ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फका ५ जनालाई प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको हो । हेर्नुहोस् सूचीसहित: 339113438_1482581922487457_2674779008104511807_n1680453252.jpg 339033105_496440142545188_3642455740075531054_n1680453131.jpg