काठमाडौं – नेपाल प्रहरी अस्पतालका १० जना प्राविधिक प्रहरी बढुवाको लागि सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका ५ जना र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फका ५ जनालाई प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचीसहित:

