चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 846 of 1153
  • 2026-11-22
  • 18:15:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

काठमाडौँ -  नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता भएको हो । आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह गरिएको स्रोतले बतायो । पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।

News by संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु :