चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 548 of 1154
  • 2026-11-23
  • 11:47:43
  • सोमबार,मंसिर ०८, २०८३

About Author

तपाईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत पनि बढ्ने छ । मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्ने छ । सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउने छ । शत्रु पनि क्षय हुन सक्छन् । तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्यप्रति भने सचेत रहनु पर्नेछ । धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन पनि लाग्नेछ । कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ । वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला । कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला । वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु मनमा निरासता आउन सकिनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा बाधा आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ । मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्ने छ । मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज सानातिना समस्यामा अल्झनु पर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।