चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 401 of 1153
  • 2026-11-22
  • 23:44:59
  • आइतबार,मंसिर ०७, २०८३

About Author

२३ सहसचिवको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस् सूचि

काठमाडौँ– २३ सहसचिवको सरुवा गरिएको छ । आज (बिहिबार) सरकारले २३ जना सहसचिवको सरुवा गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल प्रशासन, नेपाल विविध तथा नेपाल शिक्षा सेवाका सहसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायमा पदस्थापन गरिएको हो। निर्णयअनुसार संघीय मन्त्रालय, आयोग, प्रदेश मन्त्रालय तथा स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृत पदमा समेत सरुवा तथा पदस्थापन गरिएको छ।

News by २३ सहसचिवको सरुवा, को कहाँ पुगे ? हेर्नुहोस् सूचि :