चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1073 of 1105
  • 2026-10-07
  • 12:45:03
  • बुधबार,आश्विन २१, २०८३

About Author

चुनावपछि सडकमा जान्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन्। निर्वाचन र शाचुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु,’ समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन।’ प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने समेत बताए।सन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन्। ‘अहिलेको निर्वाचन प्रणालीलाई कामयै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त, विचलन र विकृतिमुक्त समाजको कल्पना गर्नुभयो भने त्यो सम्भव छैन,’ उनले भने, ‘यो निर्वाचन प्रणालीले दलाल पुँजीपति, भ्रष्टहरुलाई नै अगाडि ल्याउँछ । पार्टी र नेतालाई पनि थाहाइ नपाइकन भ्रष्टिकरणतर्फ लान बाध्य पार्छ यो निर्वाचन मेसिनरीले।’  

News by चुनावपछि सडकमा जान्छु : अध्यक्ष प्रचण्ड :