चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 826 of 1153
  • 2026-11-22
  • 13:57:51
  • आइतबार,मंसिर ०७, २०८३

About Author

धनगढी पुगेर पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो?

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई के नयाँ नेपाल भनेको यही हो भन्दै प्रश्न गरेका छन् । सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् । 'के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन?,' उनको प्रश्न थियो ।

News by धनगढी पुगेर पूर्वराजाले सोधे- के नयाँ नेपाल भनेको यही हो? :