चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 286 of 1152
  • 2026-11-22
  • 09:15:08
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– आज (बुधबार) बिहान ११ बजे प्रतिनिधि सभाको बैठक आज पनि बस्ने तय भएको छ। हिजो (मंगलबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक(मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो। गत ३१ वैशाखको बैठकमा अर्थमन्त्री डा.वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। त्यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ।

News by प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ? :