चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 757 of 1167
  • 2026-11-29
  • 20:34:41
  • आइतबार,मंसिर १४, २०८३

About Author

सभापतिसामू देउवाको १३ बुँदे प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा आफ्ना १३ बुँदे लिखित प्रस्ताव पेस गरेका छन्। उनले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्नेलगायतका प्रस्ताव अघि सारेका छन्। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लिखित प्रस्ताव पनि सभापति शेरबहादुर देउवालाई बुझाएका हुन्।

News by सभापतिसामू देउवाको १३ बुँदे प्रस्ताव :