सभापतिसामू देउवाको १३ बुँदे प्रस्ताव - Chaitanya News
  • 2026-11-21
  • 11:02:16
  • शनिबार,मंसिर ०६, २०८३
  • सभापतिसामू देउवाको १३ बुँदे प्रस्ताव

    सभापतिसामू देउवाको १३ बुँदे प्रस्ताव

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा आफ्ना १३ बुँदे लिखित प्रस्ताव पेस गरेका छन्।

    उनले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्नेलगायतका प्रस्ताव अघि सारेका छन्। केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लिखित प्रस्ताव पनि सभापति शेरबहादुर देउवालाई बुझाएका हुन्।