चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 375 of 1165
  • 2026-11-28
  • 01:53:15
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

यी हुन् रास्वपाले टुंगो लगाएर आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद

काठमाडौँ– गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ। अिजो (आइतबार) रास्वपाको सचिवालय बैठकले सांसदको टुंगो लगाएर नाम निर्वाचन आयोगमा सिफारिस गरेपछि मात्रै सार्वजनिक गरेको हो। रास्वपाले विभिन्न कलस्टरबाट ४८ महिला र ९ जना पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिस गरेको थियो। आयोगमा सिफारिस समानुपातिक सांसद: खसआर्य महिला– १६ प्रतिभा रावल रचना खतिवडा खत्री लिमा अधिकारी आचार्य विदुषी राणा समीक्षा बाँस्कोटा श्रद्धा कुँवर क्षेत्री टीका संग्रौला (पिछडिएको क्षेत्र) क्रान्तिशिखा धिताल आकृति अवस्थी सृष्टि भट्टराई मञ्जु भुषाल प्रभा कार्की शोभा खनाल रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र) ज्ञानु पौडेल प्रभाव ढकाल खसआर्य पुरुष– १ रमेश प्रसाईं थारु महिला– २ गीता चौधरी करिश्मा कठरिया थारु पुरुष– २ सुरेन्द्र चौधरी प्रेमलाल चौधरी मधेशी महिला– ७ पुनमकुमारी अग्रवाल निशा मेहता ललिता कुमारी अंकिता ठाकुर सरिता महतो कामिनी कुमारी सुनिताकुमारी चौधरी मधेशी पुरुष– २ पुरुषोत्तम शुप्रभात यादव खगेन्द्र कर्ण मुस्लिम महिला– ३ समिना मियाँ अफ्सना बानु गजाला शमीम मिकरानी दलित महिला– ७ रिमा विश्वकर्मा अमृता विक सीता बादी स्मृति सेन्चुरी सुष्मा स्वर्णकार (डिम्पल) तारा विश्वकर्मा खिमा विक दलित पुरुष– १ प्रकाशचन्द्र दर्जी आदिवासी जनजाति महिला– १३ बसुमाया तामाङ गंगा छन्त्याल सुम्निमा उदास अनुष्का श्रेष्ठ ओजश्वी शेरचन सिर्जना श्रेष्ठ रजनी श्रेष्ठ कुशुम महर्जन भूमिका श्रेष्ठ प्रमिला कुलूजु सुजाता तामाङ कृपा महर्जन एलिजा गुरुङ आदिवासी जनजाति पुरुष– ३ राम लामा खुश्बुसरकार श्रेष्ठ मिङमा ग्याबु शेर्पा  

News by यी हुन् रास्वपाले टुंगो लगाएर आयोगमा सिफारिस गरेका ५७ समानुपातिक सांसद :