गृहमन्त्री अर्याललाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस - Chaitanya News
  • 2026-04-24
  • 09:08:54
  • शुक्रबार,बैशाख ११, २०८३
  • गृहमन्त्री अर्याललाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस

    गृहमन्त्री अर्याललाई रिक्त राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस

    काठमाडौँ– सरकारले रिक्त राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

    आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।