चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1014 of 1165
  • 2026-11-27
  • 22:21:27
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान

काठमाडौं- कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ। सोमबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो। उक्त पदका लागि आवश्यक शैक्षिक योग्यता र अनुभव प्राप्त गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन पेस गर्न भनिएको छ।

News by कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतका लागि विज्ञापन आह्वान :