चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 899 of 1153
  • 2026-11-22
  • 15:40:02
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं -  साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सय रूपैयाँले घटेर एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

News by आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ? :