चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 749 of 1153
  • 2026-11-23
  • 03:14:27
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रधानमन्त्री दाहालसँग कतारका राजदूतको भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।