चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1080 of 1101
  • 2026-10-05
  • 10:48:39
  • सोमबार,आश्विन १९, २०८३

About Author

महानगरपालिकाले हटाउन थाल्यो अण्डरग्राउण्ड पार्किङका पसल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङमा राखिएको पसल एवं अन्य संरचना हटाउन सुरू गरेको छ। बानेश्वर क्षेत्रमा नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन निर्देशन दिइरहेका छन्। सोक्रममा बानेश्वर प्लाजाको अण्डरग्राउण्ड पार्किङका पसल खाली गराइएको छ। अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो। ३५ दिने म्याद सकिएसँगै महानगर आजदेखि स्थलगतरूपमा कारबाहीमा उत्रिएको हो।  

News by महानगरपालिकाले हटाउन थाल्यो अण्डरग्राउण्ड पार्किङका पसल :