चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 749 of 1153
  • 2026-11-22
  • 15:47:57
  • आइतबार,मंसिर ०७, २०८३

About Author

बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं -  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको ठूलो परिमाणको सुनको तौल जोख्न र शुद्धता जाँच गर्न राष्ट्र बैंक लगिएको छ । राजस्व अनुसन्धान विभागले सो सुन बरामद गरेको थियो । अहिले सो सुन जोख्न र शुद्धता जाँच गर्न राजस्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा लगेको हो । सो सुन एक क्वीन्टल रहेको अनुमान छ । तर यकिन तौल जोखेपछि पुष्टि हुनेछ । यो प्रकरणमा एक जना भारतीयसहित ६ जना पक्राउ परिसकेका छन् । सुन तस्कर गिरोहबारे अनुसन्धान जारी छ ।

News by बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइयो :