चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 691 of 1153
  • 2026-11-22
  • 20:11:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

त्रिवि शिक्षण अस्पतालमा स्टाफ नर्सका लागि विज्ञापन आह्वान

काठमाडौं- त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ)/केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर १५०० रुपैयाँ रहेको छ। null

News by त्रिवि शिक्षण अस्पतालमा स्टाफ नर्सका लागि विज्ञापन आह्वान :