चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 474 of 1153
  • 2026-11-22
  • 19:22:35
  • आइतबार,मंसिर ०७, २०८३

About Author

न्याय सेवा आयोगले गर्‍यो एक जनालाई सचिवमा बढुवा र दुई सचिवको सरुव तथा पदस्थापन

काठमाडौँ– एक जनालाई सचिवमा बढुवा भएका छन् भने, दुई जना सचिवको सरुवा भएको छ। आज (शुक्रबार) न्याय सेवा आयोगले एक सुचना जारी गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धव प्रसाद पुडासैनीलाई महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ। यसैगरी, आयोगले महान्यायाधिवक्ता कार्यालयका का.मु.नायब महान्यायाधिवक्ता ध्रुवकुमार चौहानलाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ल्याएको छ।  

News by न्याय सेवा आयोगले गर्‍यो एक जनालाई सचिवमा बढुवा र दुई सचिवको सरुव तथा पदस्थापन :