४४ उपसचिवको सरुवा, का कहाँ पुगे ? (सूचीसहित) - Chaitanya News
  • 2026-11-21
  • 16:42:55
  • शनिबार,मंसिर ०६, २०८३
  • ४४ उपसचिवको सरुवा, का कहाँ पुगे ? (सूचीसहित)

    ४४ उपसचिवको सरुवा, का कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौँ– ४४ जना उपसचिवहरूको सरुवा भएको छ ।

    आज (शुक्रबार) न्याय सेवा आयोगले एक सचना जारी गर्दै सरकारी वकिल समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सो सरहका ४४ कर्मचारीको सरुवा गरेको हो।