चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 370 of 1152
  • 2026-11-22
  • 11:23:28
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रतिनिधि सभा निर्वाचन: समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख मतगणना

काठमाडौँ– गत बिहिबार) सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ। निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३स्३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले ७८ हजार ९२७ प्राप्त गरेको छ। मतगणना जारी छ।

News by प्रतिनिधि सभा निर्वाचन: समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख मतगणना :