चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 363 of 1152
  • 2026-11-22
  • 10:34:38
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राप्रपाले टुङ्गो लगायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम, को–को समेटिए ?

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ। आज (आइतबार) राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो । समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए। १– भरत गिरी– खस आर्य पुरुष– महोत्तरी २– ताहिर अली– मुस्लिम पुरुष– रुपन्देही ३– खुस्बु ओली– खस आर्य महिला– झापा ४– सरस्वती लामा– जनजाति महिला– धादिङ बैठकले विषम परिस्थीतिमा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने र ज्ञानेन्द्र शाहीलाई विजयी गराउने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै शाहीलाई बधाई दिने निर्णय समेत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।  

News by राप्रपाले टुङ्गो लगायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम, को–को समेटिए ? :