चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1068 of 1151
  • 2026-11-21
  • 11:56:31
  • शनिबार,मंसिर ०६, २०८३

About Author

बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमायो – अध्यक्ष ओली

काठमाण्डौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले दुखी बनाएको बताएका छन। सामाजिक सञ्जालमा ट्विट गर्दै उनले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताएका छन। उनले जोशीको परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन।

News by बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमायो – अध्यक्ष ओली :