चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1072 of 1101
  • 2026-10-05
  • 13:07:08
  • सोमबार,आश्विन १९, २०८३

About Author

काठमाडौं महानगरले कोटेश्वरको डिजिटल होर्डिङ बोर्ड पनि हटाउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले‍ कोटेश्वरस्थित रहेका डिजिटल होर्डिङ बोर्ड पनि हटाउने भएको छ। कोटेश्वरस्थित तीनचार ‘अहिले हामी कोटेश्वरमा रहेका होर्डिङ बोर्ड हटाउन गइरहेका छौं,’ उनले भने, प्रहरी बिटनजिक लगायतका डिजिटल होर्डिङ बोर्डहरू निकाल्न लागेका हौं। महानगरले दिउँसो त्रिपुरेश्वरस्थित रहेको डिजिटल होर्डिङ बोर्ड पनि बन्द गरिसकेको छ। ठाउँमा रहेका ठूला होर्डिङ बोर्ड निकाल्न लागेको काठमाडौं नगर प्रहरी नायब उपरीक्षक किशोरकुमार भट्टले जानकारी दिए। महानगरले आजदेखि डिजिटल होर्डिङ बोर्ड निकाल्ने अभियानलाई निरन्तरता दिएको छ।

News by काठमाडौं महानगरले कोटेश्वरको डिजिटल होर्डिङ बोर्ड पनि हटाउँदै :