चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 992 of 1151
  • 2026-11-21
  • 11:48:38
  • शनिबार,मंसिर ०६, २०८३

About Author

यी हुन् पोखरा विमान दुर्घटनामा परेका यात्रु

काठमाडौं- यती एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो। चालक दलका चारजना सदस्य विमानमा सवार थिए। बिहान काठमाडौंबाट पोखरा विमानस्थलका लागि उडेको जहाज विमानस्थल नजिकै पर्ने सेती खोंचमा दुर्घटना भएको हो। उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको प्रहरीले बताएको छ।

News by यी हुन् पोखरा विमान दुर्घटनामा परेका यात्रु :