चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 739 of 1152
  • 2026-11-22
  • 08:38:55
  • आइतबार,मंसिर ०७, २०८३

About Author

संसदमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गरिनुपर्ने र नैतिकताका आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए। सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले सरकारलाई रूलिङ गर्नुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीकै संरक्षकत्वमा क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको एमालेको आरोप छ।

News by संसदमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा :