चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 632 of 1153
  • 2026-11-22
  • 17:06:18
  • आइतबार,मंसिर ०७, २०८३

About Author

लक्ष्मीजयन्तीको अवसरमा त्रिवेणी साहित्य मञ्च हेरिसर्बगले कार्यक्रम गर्ने 

  लक्ष्मीजयन्तीको अवसरमा त्रिवेणी साहित्य मञ्च हेरिसर्बगले यही  नोभेम्बर ४, २०२३ मा नेपाली मन्दिर, युलेश टेक्ससमा कार्यक्रम गर्ने भएको छ । त्रिवेणी साहित्य मञ्चले विगत लामो समयबाट अमेरिकामा साहित्यिक कार्यक्रम गदै आएको छ । यसै कार्यक्रममा स्रष्टा बैकुण्ठराज आचार्यको  The Lost Pebbles (A collection of poems)  पुस्तक विमोचन, नेपालका चर्चित स्रष्टा महेश पौड्यालसँग भेटघाट तथा अभिनन्दन हुने कुरा बताइएको छ । साथै ग्लोबल नेपाली पाठशालाका सिर्जनात्मक लेखन प्रतियोगितामा सहभागी हुने विद्धार्थीहरूलाई  पुरष्कृत गर्ने कार्यक्रम पनि रहेको छ ।    

News by लक्ष्मीजयन्तीको अवसरमा त्रिवेणी साहित्य मञ्च हेरिसर्बगले कार्यक्रम गर्ने  :