चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 622 of 1153
  • 2026-11-22
  • 17:53:54
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सूनचाँदीको मूल्य घट्यो

  काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।